१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ। 

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको हो। बैठकमा सरकारमा सहभागी नभएका शेखर कोईराला पक्षका मन्त्रीहरूको बारेमा छलफल हुनेछ। साथै पार्टीभित्रको आन्तरिक समस्याका बारेमा पनि छलफल गर्ने र बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कसलाई उठाउने भन्ने बारेमा पनि निर्णय गरिने बताइएको छ। 

प्रकाशित: १९ चैत्र २०७९ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App