५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वसुन्धरामा बस्ने पार्टीले जनाएको छ।

आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।

सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसँगै मन्त्री पद गुमाएका थिए। लामिछानेको नागरिकता पुनः कायम भइसकेको छ। तर  उनलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्नेमा भने विवाद भइरहेको छ। 

प्रकाशित: १९ माघ २०७९ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App