१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रालयबारे छलफल गर्न दाहालको अध्यक्षतामा पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडास्थित केन्द्रिय कार्यालयमा बसिरहेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पदाधिकारी बैठक बसेको हो।

आजको बैठकमा गृहमन्त्रालय कसलाई दिने भन्ने बिषयमा प्रधानमन्त्री दाहालले पार्टीका पदाधिकारीसंग छलफल गर्न लागेको बताइएको छ।    

प्रकाशित: १६ माघ २०७९ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App