६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ। सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो।

सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा छन्।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन्। २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ।  

प्रकाशित: ५ माघ २०७९ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App