१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'ए धराने हो... बाटोमा फोहोर नफाल न हौँ'

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले बाटोमा फोहोर नफालन धराने जनातालाई आग्रह गरेका छन्।  

सोमबार उनले आफ्नो सामजिका सञ्जाल मार्फत धराने जनतालाई धरानको बाटोमा फोहोर नफाल्न आग्रह गरेका हुन्।  

उनले सामाजिक सञ्जालमा व्यंग्य गर्दै फोहोर फाल्न गीत नै बनाउनु पर्ने हो भन्दै धरानो जनतालाई प्रश्न गरेका छन्।  

उनले लेखेका छन् ए धराने हो... बाटोमा फोहोर नफाल न हौँ कति भन्नु मैले? अब गीत बनाउनु पर्ला? त्यस्ले पनि नभए एउटा फिल्म नै बनाउनेछु ‘बाटोमा फोहोर नफाल’ भन्ने कथाबस्तुमा  ल।’ 

प्रकाशित: २ माघ २०७९ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App