१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओली भेट्न बालकोट जाँदै प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल गोरखाबाट सिधै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जाँदै छन्।

गोरखा महोत्सव उद्घाटन गर्न गएका दाहाल आज नै काठमाडौं फर्किएर सिंधै बालकोट जान लागेका हुन्। अहिले ५: ३० बजे उनीहरुबीच भेटघाट हुने कार्यक्रम रहेको छ।

आज हुने भेटघाटमा मन्त्रीपरिषद विस्तार,मंगलबार प्रधानमन्त्रीले लिएको विश्वासको मतको समिक्षा,सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनको बारेमा छलफल,सभामुखको निर्वाचन लगायतको बिषयमा छलफल हुने बताइएको छ।  

प्रकाशित: २७ पुस २०७९ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App