६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशसभाका सांसदहरूले लिए सपथ

लुम्बिनी प्रदेश सभाका सांसदहरूले सपथग्रहण गरेका छन्।

उनीहरुले प्रदेशको स्थायी राजधानी देउखुरिमा रहेको प्रदेशसभा भवनमा सपथ लिएका हुन्।

सांसदहरुलाई प्रदेश प्रमुख अमिक सेरचनले सपथ खुवाएका हुन्। प्रदेशसभामा कुल ८७ सांसद छन्। 

प्रकाशित: १७ पुस २०७९ ०८:४१ आइतबार

लुम्बिनी प्रदेश