१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज आइतबार बस्दै छ। पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षिय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ। त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उल्लेख छ।

प्रकाशित: १७ पुस २०७९ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App