४ माघ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिरहा १ (क) मा एमालेका राजेन्द्र चौधरी विजयी

सिरहा निर्वाचन क्षेत्र नम्बर १(क) मा नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।  

उनले १७१ मतले नेपाली कांग्रेसका सुनिलकुमार महतोलाइ पराजित गर्दै विजयी भएका हुन्।

चौधरीले ११७२१ मत ल्याएर निर्वाचित हुदा प्रतिस्पर्धी महतोले ११५५० मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App