१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

चितवन क्षेत्र न १ मा कांग्रेसका पौडेलको अग्रता

चितवन क्षेत्र न १ मा कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन्। ३०० मत गणना गर्दा पौडेलले २०१ मत प्रप्त गरेका छन्। 

दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकाल रहेका छन्। उनले १४१ मत ल्याएका छन्। त्यस्तै तेस्रोमा रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले १२९ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App