-600x400.jpg)
समाज
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि आज दिउँसो एक बजेदेखि मतदान हुँदैछ। भृकुटीमण्डपमा भोट माग्नेको चहलपहल छ।
उम्मेदवारी दर्ता सकिएर अन्तिम नामावली सार्वजनिक भइसकेको छ। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ। महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन्।
कुल दुई हजार २६३ प्रतिनिधिले मतदान गर्नेछन्।
तस्बिर : सुभद्रा धिताल/नागरिक
















