६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

बस्ती खाली गर्न भनेपछि आन्दोलनमा सुकुम्बासी (फोटोफिचर)

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि सुकुम्बासी बस्तीका मानिसहरुले माइतीघरमा प्रदर्शन गरेका छन्।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले कात्तिक २५ गते सुचना जारी गरेको थियो। समितिले उक्त सुचनामा १० दिनभित्र अथार्त मंसिर ४ गते सम्म बस्ती हटाउन भन्दै निर्देशन दिएको थियो। उक्त सुचना जारी भएको ७ दिनपछि सुकुम्बासी बस्तीका मानिसहरूले आन्दोलन माइतीघरमा आन्दोलन गरेका हुन्।  

बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेलाभई आन्दोलन सुरु गरेर बानेश्वर संसद भवन तर्फ लागेका हुन्। उक्त आन्दोलनलाई नागरिक समाजले पनि  समर्थन गरेको छ।  

तस्बिरहरू

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 22.2%
हास्यास्पद 22.2%
क्रोधित 55.6%
अर्को समाचार
Download Nagarik App