२२ असार २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

दशैं मनाउन घर फर्किदै सर्वसाधरण (फोटोफिचर)

यतिबेला बसपार्कमा दशैं मनाउन घर फर्किनेको भिड लाग्ने गरेको छ।  

दशैं मनाउन यात्रुहरु काठमाडौं उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कन थालेका छन्।  

मंगलबारदेखि काठमाडौं बाहिरिने यात्रुको संख्या बढेको छ। नयाँ बसपार्क, कंलकी कोटेश्वरलगायत क्षेत्रमा गाडी चढ्ने सर्वसाधरणको भिड लाग्ने गरेको छ।

 

प्रकाशित: ११ आश्विन २०७९ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App