१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

पारिलो भक्तपुर (फाेटाेफिचर)

भक्तपुरमा पारिला घाम तापेर बस्दै गरेका घमाइलो दृश्य। तस्बिर: उपेन्द्र/ नागरिक

पुसको पारिलो घाम सबैलाई प्यारो लाग्छ। सास्कृतिक नगरी भक्तपुरमा यति बेला पारिला घाम तापेर बस्दै गरेका घमाइलो दृश्यले धेरैको मन तान्छ। 

भक्तपुरको दरबारक्षेत्रमा रहेका पाटी र मन्दिरमा पेटीमा बसेर सुन्दर दृश्य नियाल्दै घाम तापिरहेका भेटिन्छन्। भक्तपुरको दतात्रय र टौमढीस्थित न्यातपोल मन्दिर अगाडी पनि घाम ताप्दै गरेका सर्वसाधरणको भिड देखिन्छ।

सानो ठाउँमा रहेको घनाबस्तीमा सबैको घरमा घाम नलाग्ने भएकाले नगरका खुला क्षेत्रमा घाम ताप्नेको भिड लाग्ने गरेको सस्कृतविद ओम धौभडेल सुनाउँछन्।

दरबारक्षेत्रका डबली, पटांगिनी, लामोपाटीलगायतका स्थामा बसेर सर्वसाधरणले सदियौदेखि  पारिलो घाम ताप्दै आएको सस्कृतविद धौभडेलले सुनाए।

 

प्रकाशित: १९ पुस २०७८ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App