अन्य २६ चैत्र २०८१ तीनकुने घटना : थप दुईजना पक्राउ गत चैत १५ गतेको तीनकुने घटनामा राज्यविरुद्धको कसूर गरेको आरोपमा थप दुईजना पक्राउ परेका छन्।
बजार २६ चैत्र २०८१ सामसङसँग स्मार्ट र कनेक्टेड घरको अनुभव सुरु गर्नुहोस् नयाँ वर्ष २०८२ मा ! तपाइँको घरका टीभी, रेफ्रिजरेटर तथा वासिङ मेसिनजस्ता अप्लायन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्। तपाइँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ।
राजनीति २६ चैत्र २०८१ मेरिङदेनले जैविक विवधिता, प्राकृतिक तथा सनातन सांस्कृतिक सम्पदाको संरक्षण गर्ने गाउँपालिकामा बसोबास गर्ने स्थानीय समुदायलाई समेत सक्रीय सहभागी गराई पालिकाको जैविक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणका अभियान अघि बढाईने छ ।
राजनीति २६ चैत्र २०८१ कांग्रेस र कम्युनिष्टको शासन रहेसम्म देशमा विकास हुँदैन : उपेन्द्र यादव कांग्रेस–कम्युनिष्टकै कारण देशमा राजावादीहरु सल्बलाउन थालेको बताउँदै यादवले यसको समपूर्ण जिम्मा वर्तमान सरकारले नै लिनुपर्ने बताएका छन् ।