१८ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

घर डुबानमा परेपछि...

घर डुबानमा परेपछि बागमतीको बाँधमा प्लाष्टिकको छाना हालेर अभिभावकले बनाएको टहरोमा टोलाइरहेकी सर्लाही धनकौल गाउँपालिका–३, ढापटोलकी एक बालिका। ढापटोलका ६२ परिवार गत बिहिबारदेखि बागमतीको बाँधमा प्लाष्टिक तथा त्रिपालको टहरा बनाएर बसिरहेका छन्। (तस्बिरः टंक क्षेत्री/नागरिक)

प्रकाशित: १ श्रावण २०७६ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App