९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
फोटो फिचर

दसैँमा चचहुई (फोटोफिचर)

दसैं आगमनसँगै गाउँघरमा चोक चौतारी तिर पिङ्ग राख्न सुरु गरिएको  छ।

दसैंको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ।

काठमाडौँ ओरिपरि डाँडाहरु तिर पिङ हाल्न सुरु गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App