२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

दसैँमा घर जाने चटारो (फोटोफिचर)

नेपालीहरूको महान् पर्व दसैँ घर आगनमै आइसकेको छ।  काठमाडौंको नयाँ बसपार्कमा दसैँ मनाउन घर जानेहरूको भीड छ।

नयाँ बसपार्कमा लगायत कोटेश्वर, कंलकी क्षेत्रमा घर जानेहरूको बेग्लै चटारो देख्न सकिन्छ। सडकको छेउमै रोकिराखेका बसहरूमा सामान राख्ने, बस चढ्ने र बस कुरेर सर्वसाधारण बसिरहेको देख्न सकिन्छ।

१२ असोजमा आएको बाढी पहिरोका कारण देशका धेरै सडकमा केही क्षति भएको थियो।

बिपी राजमार्गबाहेक अन्य सडक सानातिना मर्मत सम्भारपछि सञ्चालनमा आएका छन्। वर्षा रोकिएका कारण पनि घर जानेहरूको भिड देखिएको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App