१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

दसैँका लागि काठमाडौं आइपुग्यो च्याङ्ग्रा (तस्बिरहरू)

दसैँका लागि निजी क्षेत्रले खरिद गरेको च्याङ्ग्रा काठमाडौं आइपुगेको छ। बिहीबार पहिलो लटको च्याङ्ग्रा कंलकीस्थित खस बजारमा झारिएको हो।

व्यापारीहरूले जिउँदो च्याङ्ग्रा प्रतिकिलो १२ सयदेखि १३ सय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्।

नेपालीहरूको बडादसैँ  बिहीबारदेखि सुरु भएको छ। आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App