राजनीति ७ फाल्गुन २०८२ नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ।
अन्तर्राष्ट्रिय ७ फाल्गुन २०८२ अमेरिकाले जुनसुकै बेला इरानमाथि हमला गर्न सक्ने ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा आगामी हप्ताहरूमा हमलाको सम्भावना ९० प्रतिशतसम्म रहेको उल्लेख गरिएको छ।
कला/साहित्य ७ फाल्गुन २०८२ वासु शशी स्मृति परिषद्ले सर्जकहरू वसन्त चाैधरी, जयदेव भट्टराई र हरि मञ्जुश्रीलाई सम्मान अर्पिने वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान अर्पिने भएकाे छ।
अर्थ ७ फाल्गुन २०८२ भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए।