१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

पेशागत सुरक्षाको माग राख्दै शिक्षक महासंघको प्रदर्शन (फोटोफिचर)

नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्‍याली सहित विरोध प्रदर्शन गरेका छन्।

शुक्रबार महासंघले नयाँ बानेश्वरदेखि माइतिघरसम्म पेशागत सुरक्षा र वृत्ति विकास लगायतका विभिन्न माग राखी र्‍याली सहित विरोध प्रदर्शन गरेका हुन्।

 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App