१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

तात्तिएको किर्तिपुर क्रिकेट मैदान (फोटोफिचर)

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

आज र्कितिपुर स्थित घरेलु मैदानमा नेपाली दर्शकहरु खचाखच भरिएका थिए। नेपाल क्रिकेट संघले आजको र्किर्तिपुर मैदानको दुश्यहरु ड्रोनको प्रयोग गरी कैद गरेको छ।

खुशी 82.4%
दुखी 0%
अचम्मित 5.9%
हास्यास्पद 0%
क्रोधित 11.8%
अर्को समाचार
Download Nagarik App