६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

निर्मला कुर्मीलाई न्याय माग्दै नाटक प्रदर्शन (फोटोफिचर)

बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा नाटक प्रदर्शन गरिएको छ।

माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू पनि आज सहभागी भएका हुन्।

यसैबीच महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका छन्।  

खुशी 0%
दुखी 0%
अचम्मित 100%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App