१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

काठमाडौंमा तमु ल्होसारको रौनक (फोटोफिचर)

गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदै छन्। उनीहरु सांस्कृतिक झाँकीसहित ल्होसार मनाउन टुँडिखेलमा पुगेका छन्।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ।

खुशी 75%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 25%
अर्को समाचार
Download Nagarik App