१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

क्रिसमसका लागि सजावटका सामग्री राख्दै क्याथोलिक ब्रदर(फोटोफिचर)

सुनाखोठीमा सेन्ट टेरेसाको अलेलुइया हाउसमा क्याथोलिक ब्रदरहरु  क्रिसमसका लागि सजावटका सामग्रीहरु  राखिरहेका छन्।  

सजावटका सामग्रीहरु क्याथोलिक परम्परामा, क्रिसमस क्रिब (जन्म दृश्य वा म्यान्जर दृश्य) येशू ख्रीष्टको जन्म चित्रण गर्न प्रदर्शन गर्ने गरिन्छ।

  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App