मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन्।
राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ।
प्रकाशित: १२ फाल्गुन २०७८ ०६:४१ बिहीबार