१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दावी

काठमाडौं- इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानको सरकारी टेलिभिजनले बताएको छ। अमेरिकाले इरानका  सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो।

इरानी टेलिभिजनको दावी स्वतन्त्ररुपमा पुष्टि हुन भने सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमलाको समीक्षा भइरहेको बताएका छन्।

प्रकाशित: २३ पुस २०७६ ०७:०९ बुधबार

इरान आक्रमण मिसाइल