१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

बोगोटा (एजेन्सी) – कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ। अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीले जनाएका छन्।

अध्यागमनका अधिकारीहरुले दिएको जानकारीअनुसार इक्वेडर, पेरु, ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाकाबन्द गरिएको हो।

राष्ट्रिय हित, सुरक्षा र राष्ट्रिय रणनीतिअनुसार नाकाबन्दीको घोषणा गरिएको उच्च अधिकारीको भनाइ छ। नाकाबन्दीका बेला कुनै पनि अकल्पनीय अप्रिय घटना हुन नदिनका लागि सीमा क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिने कोलम्बिया अध्यागमन विभागका महानिर्देशक क्रिस्चियन क्रुगरले जानकारी दिएका छन्।

सिमानाका बन्दको औपचारिक सुरुवात बिहीबार हुनेछ। औपचारिका कार्यक्रममा विद्यार्थी, सामाजिक तथा राजनीतिक संघ सङ्गठनलगायत सहभागी हुने भएका छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App