१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिसतानकाे प्रहरी चौकीमा आक्रमण, आठ मारिए

अफगानिसतान- पश्चिम प्रान्त बादघिसमा अवस्थित  सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको  आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ।

लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन्।  

 लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्। सिन्हवा

प्रकाशित: १० भाद्र २०७६ १३:३१ मंगलबार

अफानिस्तान प्रहरी_चौकी आक्रमण