१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

काठमाडौं - भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ। जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

उनलाइ गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो। उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए। पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन्।

प्रकाशित: ७ भाद्र २०७६ ०७:२५ शनिबार

अरुण_जेट्ली पूर्वअर्थमन्त्री