२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेगुसरायमा कन्हैया कुमार पराजित

बेगुसराय - लोकसभाका चर्चित उम्मेदवार कन्हैया कुमारले पराजय व्यहोरेका छन्। उनले भारतीय जनता पार्टीका गिरिराज सिंहसँग झण्डै साढे तीन लाख मतान्तरले पराजित भएका हुन्।

कन्हैया कुमार कम्युनिस्ट पार्टी अफ इन्डियाको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए। उनी  ३ लाख ६७ हजार ३८९ मतले पराजित भएका हुन्। विजेपीका  गिरिराजले ६ लाख ३ हजार २२ मत गरेका छन् भने कन्हैयाले २ लाख ३६ हजार १३३ मत ल्याएका छन्।

जवाहरलाल विश्वविद्यालय स्टुडेन्ड युनियनका पूर्व अध्यक्ष कन्हैया आफ्नो भाषणका कारण भारतमा चर्चित छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App