१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु”, आइतबार उनले भने। 

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्न आफू तयार रहेको बताएकाे रुसी सञ्चारमाध्यमले जनाएका छन्। “जति चाँडो अमेरिकाले आफू तयार रहेको बताउँछ, त्यति नै चाँडो म ट्रम्पसँग भेटवार्ताका लागि तयार छु,” चीन भ्रमणमा रहेका रुसी राष्ट्रपति पुटिनले संवाददातासँग भने। 

प्रकाशित: २७ जेष्ठ २०७५ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App