१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो

स्पेनमा वर्षाका कारण आएको बाढीका कारण मृत्यु हुनेको संख्या कम्तिमा १५८ पुगेको छ।आगामी दिनहरूमा यो संख्या बढ्नसक्ने सम्भावना रहेको बताइएको छ।

भ्यालेन्सियामा मात्रै बाढीबाट कम्तिमा १५५ जनाको मृत्यु भएको पुष्टि भएको छ।क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार अन्डालुसिया र कास्टिल–ला मान्चामा थप तीन जनाको मृत्यु भएको छ।स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया इकाईका करिव एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा खटाइएको छ।

प्रकाशित: १७ कार्तिक २०८१ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App