९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास प्रमुखको जिम्मेवारीमा याह्या सिनवार

हमासले आफ्नो प्रमुख नेताको रुपमा याह्या सिनवारलाई चयन गरेको छ। इस्माइल हानियाको हत्या पछि रिक्त रहेको हमास प्रमुखको जिम्मेवारी सिनवारलाई दिएको हो।

कतारको राजधानी दोहामा दुई दिनसम्म भएको वार्ता पछि हमासले सिनवारलाई आफ्नो नयाँ शीर्ष नेताको रुपमा चयन गरेको बीबीसीले जनाएको छ।

२०१६ देखि सिनवार गाजा पट्टीमा ग्रुप लिडरको रुपमा काम गर्दै आएका थिए। 

प्रकाशित: २३ श्रावण २०८१ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App