९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वी युक्रेनमा मिसाइल खस्दा ६० जना रूसी सैनिकको मृत्यु

पूर्वी यूक्रेनमा मिसाइल खस्दा ६० जना रूसी सैनिकको मृत्यु भएको छ। यूक्रेनी सेनाका अनुसार बुधवार पूर्वी यूक्रेनको दोनेत्स्क क्षेत्रमा २ वटा मिसाइल खस्दा कम्तिमा ६० जना रूसी सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

रूसको नियन्त्रणमा रहेको दोनेत्स्कको प्रशिक्षण क्षेत्रमा ती सैनिकहरू रहेको बेला मिसाइल खसेको यूक्रेनी सेनाले आफ्नो रिपोर्टमा बताएको छ।  

प्रकाशित: १० फाल्गुन २०८० १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App