१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको विरोधमा पूर्व राष्ट्रपति ओवामा र बुस

वासिङ्टन – पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाउने शर्तमा राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । 

पूर्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीतिलाई चुनौती दिने विरोधीहरुको संख्या बढ्ने पूर्वानुमान गरेका छन् । दुई फरक भाषणमा बुश र ओबामाले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताएका छन् । 
 

प्रकाशित: ४ कार्तिक २०७४ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App