तेहरान – इरानमा बुधबार ६.१ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
इरानको साइड मुस्लिम सहरलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो भूकम्प गएको हो । भूकम्पले इरानी जन जीवनमा क्रासदी फैलाएको छ ।
यसअघि सन् २००३ मा इरानमा गएको भूकम्पमा परी करिब ३१ हजारले ज्यान गुमाएका थिए ।
प्रकाशित: २३ चैत्र २०७३ १०:५९ बुधबार