२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री पार्कलाई महाअभियोग लगाउने निर्णय सदर

सोल– दक्षिण कोरियामा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्रीलाई संसदले बरर्खास्त गर्ने भएको छ। 
प्रधानमन्त्री पार्क गुयन हेइलाई महाअभियोग लगाउने निर्णय सदर भएपछि संसदले गरेको उक्त निर्णयलाई उच्च अदालतले पनि मन्जुरी दिने भएको छ।

उनले विभिन्न संवेदनशील विषयहरुमा कानुन मिचेको र भष्टाचारको मुद्दा उनी माथि लागेको कारणले उनले राष्ट्रपति पदबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु पर्ने छ।

 

प्रकाशित: २७ फाल्गुन २०७३ १०:५० शुक्रबार

प्रधानमन्त्री पार्कलाई महाअभियोग लगाउने निर्णय सदर