२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प

हङकङ- पपुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।  जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ । 
भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । रासस/सिन्ह्वा 

प्रकाशित: ३० आश्विन २०७३ ०१:४१ आइतबार

पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको भूकम्प