७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण : ९ हजार ३ सय ५ थप, काठमाडौं उपत्यकामा मात्र ३ हजार ९ सय२४, १ सय ६८ को मृत्यु

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौँ उपत्‍यकाका मात्र ३ हजार ९ सय२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ४ हजार ४सय४४ जना संक्रमणमुक्त भएका छन्।

यसका साथै मन्त्रालयले पछिल्लो २४ घन्टामा १ सय ६८ जनाको मृत्‍यु भएको पनि जनाएको छ। कोरोना संक्रमणबारे मन्त्रालयले तथ्यांक अद्यावधिक गर्दै काठमाडौं उपत्यकामा थपिएकामध्ये काठमाडौंका ३ हजार २ सय ५०, भक्तपुरका २ सय २६ र ललितपुरका ४ सय ४८ रहेको जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७८ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App