९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ग्राण्डी अस्पतालले थप बिरामी भर्ना नलिने

काठमाडौंको ग्राण्डी इन्टरनेशनल हस्पिटलले थप बिरामी भर्ना नलिने जनाएको छ।

नेपाल सरकारको नियम अनुसार दैनिक १०० सिलिण्डरमात्र अक्सिजन प्राप्त हुने भएकाले चाहे अनुसार थप बिरामीको भर्ना गरी उपचार गर्न असमर्थ रहेको जनाएको हो।

अस्पतालले सूचना प्रकाशन गरी आवश्यकता अनुसार अक्सिजनको मात्रा प्राप्त भएमात्र नयाँ बिरामी भर्ना गर्न सकिने स्पष्ट पारेको छ।

प्रकाशित: २९ वैशाख २०७८ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App