१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण स्थगित गरेको छ। विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ।  

अस्पतालले आज एक सूचना जारी गर्दै स्थगित गर्नुपरेको बताएको हो।

प्रकाशित: २८ वैशाख २०७८ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App