९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

राष्ट्रपतिद्वारा औषधिसम्वन्धी अध्यादेश जारी

फाइल तस्बिर

नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा बुधबार अध्यादेश जारी गरेकी हुन्।

कोरोना सम्वन्धी खोप नेपालमा ल्याउनको लागि सहज बनाउन उक्त अध्यादेश जारी गरिएको जनाइएको छ।

 

 

 

प्रकाशित: ३ मंसिर २०७७ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App