२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सुनशान विमानस्थल (फोटो फिचर)

काठमाडौं- सरकारको कोरोना भाइरस नियन्त्रण गर्न एक साता लकडाउन गरेपछि सहर सुनसान छ। सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान समेत बन्द गरेपछि विमानस्थल पनि सुनसान छ। मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ।

सडकमा फाट्ट फुट् देखिएका निजी सवारीलाई ट्रफिक प्रहरीले फर्काएका थिए। उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कफ्र्युको जस्तै देखिएको थियो।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो। मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ।

तस्बिर : विजय राई

 

खुशी 0%
दुखी 100%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App