२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिभुवन विश्‍वविद्यालयको पुर्वनिर्धारित सबै परीक्षा स्थगित

त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ। कोरोना भाइरसको दोस्रो लहर बढेसँगै त्रिविले पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो।

त्रिविले सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय गरेको जानकारी दिएकाे हो।

प्रकाशित: १३ वैशाख २०७८ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App