६ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

शिक्षकको आन्दोलनमा घुसपैठ, बाहिरी व्यक्तिले हाने प्रहरीलाई ढुङ्गा

शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुको आन्दोलनमा घुसपैठ भएको छ। 

आन्दोलन भड्काउने बाहिरी व्यक्तिहरुले प्रहरीलाई ढुङ्गा हानेको शिक्षकहरुले दाबी गरेका छन्। शिक्षकहरुले नै ढुङ्गा हान्ने व्यक्तिलाई समातेर प्रहरीलाई बुझाइरहेका छन्।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

प्रकाशित: ४ आश्विन २०८० ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App