५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २८ आश्विन २०७९ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App