१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

करुवा सेती जलविद्युत निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

फाइल तस्बिर।

सरकारले करुवा सेती जलविद्युत आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएका छन्।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कास्की जिल्लास्थित निर्माण भइरहेको करुवा सेती जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने बताएका हुन्।

प्रकाशित: १२ आश्विन २०७९ ११:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App