१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल जेनरलको ‘आहा दशैं चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग’

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले बडा दशैं २०७९ को उपलक्ष्यमा ‘आहा दशैं चाडपर्वको उमङ्गं हिरो चढी दङ्ग’ योजना ल्याएको छ।

योजनाअन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय रूपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख रूपैयाँसम्म पाउन सक्ने तथा बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख रूपैयाँ नगद पाउने भएका छन्। यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०५:२४ मंगलबार

आहा दशैं चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग’ नेपाल जेनरल