८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्जिन फेल भएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण

पोखराबाट आज बिहान ८: ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको छ। विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका थिए।

जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।

प्रकाशित: १३ श्रावण २०७९ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App